कमेडी च्याम्पियनका उत्कृष्ट ५ प्रतियोगीहरु

६ भाद्र २०७८, आईतवार १३:४२
Featured Video Play Icon

मकवानपुर, ६ भदौ । कमेडी च्याम्पियन सिजन २ मा उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका छन् । यसअघि नै उत्कृष्ट ५ छानिएता पनि वाईल्ड कार्ड राउण्डपछि पून उत्कृष्ट ५ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ६ मा पुगेका कैलाश कार्की शोबाट बाहिरिएका छन् । उत्कृष्ट ५ मा पुगेकाहरुमध्ये बिक्की अग्रवाल पफोमर अफ द राउण्ड अवार्ड जित्दै सिधै उत्कृष्ट ४ अर्थात सेफिाईनलमा पुगेका छन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ५ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*