गायिका कल्पना दाहालको भित्री कथा

६ भाद्र २०७८, आईतवार १३:२४
Featured Video Play Icon

मकवानपुर, ६ भदौ । नेपालकै चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा लोकप्रिय गायिका कल्पना दाहाल र गायक प्रदिप रोक्काले सबैको प्रशंसा बटुले । कल्पना र प्रदिप दोहोरी च्याम्पियनको उत्कृष्ट २४ का क्रममा सर्वाधिक अंक पाउने प्रतियोगी जोडी थिए । उत्कृष्ट १६ मा पुगेपछि पनि दमदार दोहोरी भिडेका उनीहरु उत्कृष्ट ८ का लागि भने छनौट हुनसकेनन् । तर उनीहरु अहिले पनि उत्तिकै चर्चित छन् । यस सामग्रीमा हामी तपाईलाई प्रदिप र कल्पनामध्ये कल्पनाको जीवन कथा सुनाउँदैछौँ । कल्पनाले गरेका संघर्ष अनि उनको जीवनका पर्दा पछाडिको कथा हामी यस सामग्रीमा तपाईलाई सुनाउनेछौँ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*