कमेडी च्याम्पियनमा फेरि छानिएका उत्कृष्ट ६ कमेडियनहरु यस्ता छन्

१ भाद्र २०७८, मंगलवार १३:११
Featured Video Play Icon

मकवानपुर, १ भदौ । कमेडी च्याम्पियन सिजन २ मा पून उत्कृष्ट ६ प्रतियोगीहरु छानिएका छन् । यसअघि नै उत्कृष्ट ५ छानिएता पनि वाईल्ड कार्डमार्फत २ जना प्रतियोगीहरु पून छानिएपछि फेरि उत्कृष्ट ७ प्रतियोगीहरु छानिएका थिए । उत्कृष्ट ६ मा पुगेका एक प्रतियोगी भने पफोमर अफ द राउण्ड जित्दै उत्कृष्ट ५ का लागि पनि छनौट भइसकेका छन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ६ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*