जुम एकाउन्ट नभए पनि यसरी जुम मिटिङमा बस्नुहोस्

३० श्रावण २०७८, शनिबार २०:५७
Featured Video Play Icon

चन्द्र घलान,मकवानपुर, ३० साउन । अनलाईन कक्षा र मिटिङहरुका लागि लोकप्रिय जुम एपका बारेमा आजभोलि धेरैलाई थाहा छ । तर जुम एप चलाउन भर्खरै सुरु गरेकाहरुका लागि जुम आईडी बनाउनझन्झिटिलो पनि हुनसक्छ । तर के तपाईलाई थाहा छ ? जुम मिटिङमा सहभागी हुन जुम आईडी हुनैपर्छ भन्ने छैन । यस भिडियो सामग्रीमा आज हामी तपाईलाई एकाउन्ट नबनाईकनै जुम एपबाट कसरी मिटिङमा सहभागी हुने भन्ने बारेमा जानकारी दिँदैछौँ । यो जानकारी भर्खरै जुम चलाउने साथीहरुका लागि उपयोगी हुनेछ भनेर हामीले आसा गरेका छौँ । तपाई जुम आईडी बनाउने तरिका सिक्न चाहानुहुन्छ भने यस भिडियोको अन्तमा र भिडियोको डिस्क्रीप्सनमा जुम आईडी बनाउने तरिकाको भिडियो लिंक राखेका छौँ । त्यहाँबाट तपाईले आईडी बनाउन सिक्नुसक्नुहुन्छ । आउनुहोस् जुम एकाउन्ट नभएता पनि कसरी जुम मिटिङमा सहभागी हुने भन्ने बारेमा जानकारी लिऔँ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*