भोईस अफ नेपालका हालसम्मका विजेताहरुको भित्री कथा

३० श्रावण २०७८, शनिबार २०:५०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ३० साउन । द भोईस अफ नेपाल, नेपालकै नम्बर १ गायन रियालिटी शो हो । यो शोको हालसम्म तेस्रो सिजन सकिएको छ । तेस्रो सिजनसम्म आईपुग्दा द भोईस अफ नेपालले नेपाली संगीतलाई ३ जना विजेताहरु दिएको छ । सिजन १ बाट सिडी विजय अधिकारी, सिजन २ बाट राम लिम्बु र सिजन ३ बाट किरण गजमेर विजेता बनेका थिए । यी ३ विजेताहरुमध्ये सिजन १ का विजेता कोच दिपको टिमबाट तथा सिजन २ र सिजन ३ का विजेता कोच प्रमोदको टिमबाट छन् । हामी यस भिडियो सामग्रीमा द भोईस अफ नेपालका यी नै ३ विजेताहरुका बारेमा चर्चा गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*