भोईस अफ नेपाल सिजन ३ का उत्कृष्ट ४ फाईनालिष्टहरु

१६ श्रावण २०७८, शनिबार २०:३५
Featured Video Play Icon

मकवानपुर, १६ साउन । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को उत्कृष्ट ४ फाईनालिष्टहरु छानिएका छन् । शनिबार सेमिफाईनलमा पुगेका चर्चित प्रतियोगीहरु गोविन पून, सोनाम शेर्पा, अफ्रिता खड्गी र रवि गहतराज बाहिरिएसँगै फाईनलमा भिड्ने उत्कृष्ट ४ प्रतियोगीहरु छनौट भएका हुन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ४ फाईनालिष्टहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*