भोईस अफ नेपाल सिजन ३ का उत्कृष्ट ८ प्रतियोगीहरु

११ श्रावण २०७८, सोमबार १८:५४
Featured Video Play Icon

मकवानपुर, ११ साउन । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को लाईभ राउण्डमा उत्कृष्ट ८ जना प्रतियोगीहरु छानिएका छन् । शनिबार शोकै चर्चित र एकमात्र स्टिल प्रतियोगी एवम् रकस्टार निहारिका ज्ञवाली बाहिरिएसँगै उत्कृष्ट ८ प्रतियोगीहरु छनौट भएका हुन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट ८ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*