भोईस अफ नेपाल सिजन ३ का उत्कृष्ट १० प्रतियोगीहरु

६ श्रावण २०७८, बुधबार ०७:२७
Featured Video Play Icon

मकवानपुर, ६ साउन । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को लाईभ राउण्डमा उत्कृष्ट १० जना प्रतियोगीहरु छानिएका छन् । शुक्रबार र शनिबार जेनिश राई र विजय ठाडा मगर बाहिरिएसँगै उत्कृष्ट १० प्रतियोगीहरु छनौट भएका हुन् । उत्कृष्ट १० मध्ये २ जना प्रतियोगीहरु उत्कृष्ट ८ का लागि पनि छनौट भईसकेका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को उत्कृष्ट १० प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*