सुशान्त बस्याल कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

५ श्रावण २०७८, मंगलवार २१:०१

मकवानपुर, ५ साउन । नवलपराशीका सुशान्त बस्याल कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा प्रवेश गरेका छन् । उनी कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका छैटौँ प्रतियोगी हुन् । उनी नवलपरासी निवासी हुन् ।

२ वर्षदेखि हाँस्यव्यङ्ग्य क्षेत्रमा सक्रिय रहेका सुशान्त आफै युट्युब च्यानल पनि सञ्चालन गर्छन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*