आसामका पवन भट्टराई नेपालमा तहल्का मच्चाउँदै

५ श्रावण २०७८, मंगलवार २०:५९

मकवानपुर, ५ साउन । आसामका चर्चित कमेडियन पवन भट्टराईले नेपाली कमेडी दुनियाँमा तहल्का मच्चाईरहेका छन् । उनी अहिले कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका छन् । उनी उत्कृष्ट ७ मा पुगेका पाँचौँ प्रतियोगी हुन् । उनी असाम निवासी हुन् । उनी कमेडी च्याम्पियन सिजन २ मा गोल्डेन कि पाउने चौथो प्रतियोगी पनि हुन् ।

गोर्खाली स्टाण्डअप कमेडियनका रुपमा चिनिएका पवन डिटिभीमा पनि कार्यरत छन् । भारतको आसाममा चर्चित रहेका पवनले लामो समयदेखि स्ट्याण्डअप कमेडी गरिरहेका छन् । उनले उत्कृष्ट ९ को प्रस्तुतिका क्रममा पफोमर अफ द राउण्ड अवार्ड जितेका थिए । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*