कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा श्रेया सुबेदी

५ श्रावण २०७८, मंगलवार २०:५४

मकवानपुर, ५ साउन । झापाकी श्रेया सुवेदी कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुग्न सफल भएकी छिन् । उनी उत्कृष्ट ७ मा पुगेकी चौथो प्रतियोगी हुन् । उनी झापाको दमक निवासी हुन् । उनी व्यक्तिगत युट्युब च्यानल पनि संचालन गर्छिन् ।
ब्याचलर डिग्री गरिरहेकी श्रेया आफ्नो बुवालाई आफ्नो अनुकरणीय व्यक्तित्व भएको बताउँछिन् । साथीहरुका बिचमा हँसाउने साथीका रुपमा परिचित भएकी उनी सामाजिक सञ्जालमा भाईनहरु बनाउँदै चर्चामा आएकी हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*