सन्तोष थापा कमेडी च्याम्पियनको उत्कृष्ट ७ मा

५ श्रावण २०७८, मंगलवार २०:५०

मकवानपुर, ५ साउन । गोरखाका कमेडियन सन्तोष थापा कमेडी च्याम्पियन सिजन २ को उत्कृष्ट ७ मा पुगेका छन् । उनी उत्कृष्ट ७ मा पुगेका तेस्रो प्रतियोगी हुन् । उनी गोरखा निवासी हुन् । उनी विभिन्न सर्ट मुभी तथा कमेडी भिडियोहरुमा पनि अभिनय गर्छन् । उनी जनपद प्रहरी पनि हुन् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*