कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ७ प्रतियोगीहरु

५ श्रावण २०७८, मंगलवार २०:२३
Featured Video Play Icon

मकवानपुर, ५ साउन । कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ७ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ८ मा परेका प्रतियोगीहरुको प्रस्तुति पश्चात उत्कृष्ट ७ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ८ मा परेका हिक्मत महरालाई भोटको कमि भएपछि शोबाट बाहिरिएका छन् । उत्कृष्ट ७ प्रतियोगीहरुमध्ये भरतमणि पौडेल पफोमर अफ द राउण्ड जित्दै सिधै उत्कृष्ट ७ मा प्रवेश गरेका हुन् भने अन्य ६ जना प्रतियोगीहरु भने दर्शक भोटमार्फत उत्कृष्ट ७ मा प्रवेश गरेका हुन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ७ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*