कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ८ प्रतियोगीहरु

२८ असार २०७८, सोमबार ११:००
Featured Video Play Icon

मकवानपुर, २८ असार । कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ८ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ९ मा परेका प्रतियोगीहरुको प्रस्तुति पश्चात उत्कृष्ट ८ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ९ मा परेका विकाश अर्याल भोटको कमि भएपछि शोबाट बाहिरिएका छन् । उत्कृष्ट ८ प्रतियोगीहरुमध्ये २ जना प्रतियोगीहरु पफोमर अफ द राउण्ड जित्दै सिधै उत्कृष्ट ८ मा प्रवेश गरेका हुन् भने अन्य ६ जना प्रतियोगीहरु भने दर्शक भोटमार्फत उत्कृष्ट ८ मा प्रवेश गरेका हुन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ८ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*