दोहोरी च्याम्पियनका उत्कृष्ट १२ जोडीहरु

२३ असार २०७८, बुधबार ११:२७
Featured Video Play Icon

मकवानपुर, २३ असार । नेपालकै पहिलो दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ मा उत्कृष्ट १२ जोडीहरु छानिएका छन् । उत्कृष्ट २४ जोडी प्रतियोगीहरुको दोहोरी भिडन्तपछि विजयी भएका जोडीहरु उत्कृष्ट १२ का लागि छानिएका हुन् । उनीहरुसँग भिडेका १२ जोडीहरु शोबाट बाहिरिएका छन् । बाहिरिएकाहरुमध्ये ४ जोडीहरु पून वाईल्डकार्ड मार्फत शोमा भित्रिनेछन् । यस भिडियो सामग्रीमा दोहोरी च्याम्पियनका उत्कृष्ट १२ जोडीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । दोहोरी च्याम्पियन सम्बन्धी अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*