भोईस अफ नेपालमा लाईभ राउण्डका लागि छानिएका उत्कृष्ट १२ प्रतियोगीहरु

२२ असार २०७८, मंगलवार १६:१६
Featured Video Play Icon

मकवानपुर, २२ असार । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को नकाउट राउण्डबाट उत्कृष्ट १२ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । उत्कृष्ट ३६ मा परेका प्रतियोगीहरुले आफ्नै समूहका प्रतियोगीहरुसँग प्रतिस्पर्धा गर्दै उत्कृष्ट १२ का लागि छनौट भएका हुन् । उत्कृष्ट १२ छानिएसँगै नकाउट भिडेका अन्य २४ जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका सबै १२ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*