वर्षौँपछि शर्मिला र रमेशको दोहोरी भिडन्त

१४ असार २०७८, सोमबार २०:४७
Featured Video Play Icon

मकवानपुर, १४ असार । चर्चित दोहोरी रियालिटी शो ‘दोहोरी च्याम्पियन’ को एघारौँ दोहोरी भिडन्तमा वर्षौँ अघि एउटै समूहमा दोहोरी गाएका चर्चित गायिका शर्मिला गुरुङ र निर्णायक तथा सर्जक रमेश बिजीले एकैसाथ दोहोरी भिडेका छन् । करिब दुई दशकअघि एउटै समूहमा दोहोरी गाउने गरेका उनीहरुले पून वर्षौँपछि सँगै दोहोरी गाएका हुन् ।

दोहोरी भिडन्त अघि उनीहरुले एकअर्काका पुराना दिनहरु पनि सम्झिएका थिए । वर्षौँपछि दोहोरी गाउँदा शर्मिला र रमेशले एकअर्कालाई कडा शब्द पनि प्रहार गरेको थिए । उनीहरुबिचको यो दोहोरी भिडन्त निक्कै रोचक देखिएको थियो । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*