यो हो मेलिना मैनालीको वास्तविक कथा

११ असार २०७८, शुक्रबार १९:१७
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ११ असार । मेलिना मैनाली, नेपाली साँगितिक आकाशमा उदाउँदै गरेकी एक प्रतिभाशाली गायिका अनि मोडल हुन् । हुन त मेलिना मैनालीलाई धेरै दर्शक श्रोताले भोईस अफ नेपाल सिजन ३ बाट चिनेका हुन् । सिजन ३ मा नकाउटसम्म पुगेकी मेलिना यतिबेला चर्चाको शिखरमा छिन् । तर मेलिनाको साँगितिक यात्रा भोईस अफ नेपालबाट सुरु भएको होईन । उनको साँगितिक यात्राको कथा छुट्टै छ । जुन कथा आज तपाईहरुसामु हामी प्रस्तुत गर्दैछौँ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*