लाईभ राउण्डका लागि छानिएका ५ प्रतियोगीहरु

११ असार २०७८, शुक्रबार १९:११
Featured Video Play Icon

मकवानपुर, ११ असार । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि उत्कृष्ट ५ जना प्रतियोगीहरु छानिएका छन् । ५ जना छानिएसँगै उनीहरुसँगै भिडेका १० जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका उत्कृष्ट ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*