सुरक्षा सिञ्चुरी र शुभम चाम्लिङको ‘बसौँ खाटैमा’ सार्वजनिक

६ असार २०७८, आईतवार १६:३५

मकवानपुर, ६ असार । चर्चित गायक शुभम चाम्लिङ र गायिका सुरक्षा सिञ्चुरीको आवाजमा रहेको पुर्वेली लोक गीत ‘बसौँ खाटैमा’ सार्वजनिक भएको छ । केही दिनअघि मात्रै रेकर्ड सकिएको यो गीत ‘स्टुडियो किङ’ को अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक भएको हो । बिमल खेवाचली ‘सुलभ’को शब्द तथा मनोज साङ्सोन राईको सँगीत तथा एरेञ्जमा गीत तयार भएको हो ।

स्टुडियो किङमा रेकर्ड गरिएको गीतलाई राजु कार्कीले मिक्सिङ मास्टरिङ गरेका छन् । गीतका रेकर्डिष्ट गीतका संगीतकार राईका साथै सुरेश राई हुन् । गीतको भिडियो जस्केलो क्रियशनले तयार पारेको छ । हेर्नुहोस् भिडियो–

यो पनि हेर्नुहोस्–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*