दोस्रो नकाउट जितेका उत्कृष्ट २ प्रतियोगीहरु

३० जेष्ठ २०७८, आईतवार ११:३१
Featured Video Play Icon

मकवानपुर, ३० जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को दोस्रो नकाउट राउण्डबाट उत्कृष्ट २ जना प्रतियोगीहरु लाईभ राउण्डका लागि छानिएका छन् । दोस्रो नकाउट भिडन्तमा टिम प्रमोदबाट किरण गजमेर र टिम दिपबाट जेनिश राई लाईभ राउण्डका लागि छानिएका हुन् । उनीहरु आफ्नै समूहका प्रतियोगीहरुसँग भएको प्रतिस्पर्धा जित्दै उत्कृष्ट १२ अर्थात लाईभका लागि छनौट भएका हुन् । उनीहरुसँग भिडेका ४ जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को नकाउट राउण्डबाट लाईभ राउण्डका लागि छानिएका दोस्रो २ प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*