भोईस अफ नेपाल ३ मा ब्याटल जित्दै नकआउटका लागि छानिएका उत्कृष्ट ३६ प्रतियोगीहरु

६ जेष्ठ २०७८, बिहीबार २०:४०
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ६ जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को ब्याटल राउण्डबाट ३६ जना प्रतियोगीहरु नकआउट राउण्डका लागि छानिएका छन् । उनीहरुमध्ये ४ जना प्रतियोगीहरु स्टिलबाट उत्कृष्ट ३६ का लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका सबै ३६ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*