अन्तिम ब्याटल जित्ने उत्कृष्ट ४ प्रतियोगीहरु

३ जेष्ठ २०७८, सोमबार २०:५७
Featured Video Play Icon

मकवानपुर, ३ जेठ । चर्चित गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को अन्तिम ब्याटल राउण्डबाट अन्तिम ४ जना प्रतियोगीहरु नकआउट राउण्डका लागि छानिएका छन् । कडा प्रतिस्पर्धाका बिच उनीहरु उत्कृष्ट ३६ अर्थात नकआउट राउण्डका लागि छानिएका हुन् । ४ जना प्रतियोगीहरु नकआउटका लागि छानिएसँगै उनीहरुसँगै ब्याटल भिडेका ४ जना प्रतियोगीहरु शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका अन्तिम ४ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*