कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ९ प्रतियोगीहरु

२३ बैशाख २०७८, बिहीबार २१:२४
Featured Video Play Icon

मकवानपुर, २३ बैशाख । कमेडी च्याम्पियन सिजन २ का उत्कृष्ट ९ प्रतियोगीहरु छानिएका छन् । उत्कृष्ट ११ मा परेका प्रतियोगीहरुको प्रस्तुति पश्चात उत्कृष्ट ९ प्रतियोगीहरु छानिएका हुन् । उत्कृष्ट ११ मा परेका २ जना प्रतियोगीहरु भने शोबाट बाहिरिएका छन् । उत्कृष्ट ९ प्रतियोगीहरुमध्ये १ जना पफोमर अफ द राउण्ड जित्दै सिधै उत्कृष्ट ९ मा प्रवेश गरेका हुन् भने अन्य ८ जना प्रतियोगीहरुभने दर्शक भोटमार्फत उत्कृष्ट ९ मा प्रवेश गरेका हुन् । यस भिडियो सामग्रीमा कमेडी च्याम्पियनको सिजन २ का उत्कृष्ट ९ प्रतियोगीहरुका बारेमा छोटो चर्चा गरिएको छ । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*