नकआउटका लागि छानिएका पहिलो ५ प्रतियोगीहरु

१६ बैशाख २०७८, बिहीबार १६:३०
Featured Video Play Icon

मकवानपुर, १६ बैशाख । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ को ब्याटल राउण्डबाट पहिलो ५ जना प्रतियोगीहरु नकआउट राउण्डका लागि छानिएका छन् । उनीहरुमध्ये १ जना प्रतियोगी स्टिलबाट उत्कृष्ट ३६ अर्थात नकआउटका लागि छानिएका हुन् । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को ब्याटल राउण्डबाट नकआउट राउण्डका लागि छानिएका पहिलो ५ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*