भोईस अफ नेपाल ३ मा चारै जना कोचलाई आफुतर्फ फर्काउन सफल प्रतियोगीहरु

१६ बैशाख २०७८, बिहीबार १६:२२
Featured Video Play Icon

मकवानपुर, १६ बैशाख । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ मा ब्लाईण्ड अडिसनमा जम्मा १५ जना प्रतियोगीहरुले चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल भएका थिए । उनीहरुले आफ्नो दमदार आवाजले कोचहरुको मन जितेका थिए । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनमा चारै जना कोचहरुलाई आफुतर्फ फर्काउन सफल प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*