भोईस अफ नेपाल ३ मा ब्लाईण्ड अडिसनबाट छानिएका १२ प्रतियोगीहरु

११ चैत्र २०७७, बुधबार ११:०८
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, ११ चैत । नेपालको नम्बर एक गायन रियालिटी शो ‘द भोईस अफ नेपाल सिजन ३’ मा ब्लाईण्ड अडिसनबाट गत शुक्रबार र शनिबार गरी जम्मा १२ जना प्रतियोगीहरु छानिएका छन् । उनीहरुमध्ये केही प्रतियोगीहरुले चारै जना निर्णायकहरुलाई आफ्नो आवाजले आफुतर्फ फर्काउन सफल भएका थिए । यस भिडियो सामग्रीमा द भोईस अफ नेपाल सिजन ३ को ब्लाईण्ड अडिसनबाट ब्याटल राउण्डका लागि छानिएका पहिलो १२ जना प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । द भोईस अफ नेपाल सिजन ३ को अन्य भिडियोहरुका लागि हाम्रो च्यानललाई सब्स्क्राईब गर्नुहोस् । हेर्नुहोस् भिडियो-


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*