नेपाल स्टारका उत्कृष्ट १० प्रतियोगीहरु

२५ मंसिर २०७७, बिहीबार १३:०५
Featured Video Play Icon

चन्द्र घलान, मकवानपुर, २५ मंसिर । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘नेपाल स्टार’ मा उत्कृष्ट १० प्रतियोगीहरु छनौट भएका छन् । शोको उत्कृष्ट १४ मा परेका ४ जना प्रतियोगीहरु बाहिरिएपछि शोका उत्कृष्ट १० प्रतियोगीहरु छानिएका हुन् । शोको उत्कृष्ट १४ सम्म पुगेका सलिना बिक, सुनन्द ढकाल, सुनिल विश्वकर्मा र मुना ठटाल शोबाट बाहिरिएका छन् । यस भिडियो सामग्रीमा नेपाल स्टारका उत्कृष्ट १० प्रतियोगीहरुका बारेमा छोटो चर्चा गर्दैछौँ । नेपाल स्टारको बारेमा अन्य रोचक भिडियोहरुका लागि हाम्रा अघिल्ला भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो सामग्री–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*