गायिका शान्ति राईको ‘तिमी नै छैनौ’ सार्वजनिक

२२ आश्विन २०७७, बिहीबार १३:२१

मकवानपुर, २२ असोज । गायिका शान्ति राईको नयाँ गीत ‘तिमी नै छैनौ’ सार्वजनिक भएको छ । गीतलाई हाम्रो नेटवर्कको अफिसियल युट्युब च्यानलमार्फत ६ अक्टोबर २०२० मा सार्वजनिक गरिएको हो । रमेश थापा मगरको शब्दमा तयार भएको गीतलाई पावल चाम्लिङ राईले कम्पोज तथा एरेञ्ज गरेका छन् ।

द स्काई रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गीतको भिडियोलाई मेलोडी नेपाल प्रोडक्सनले तयार पारेको हो । भिडियोको निर्माण हाम्रो नेटवर्कले गरेको छ । हेर्नुहोस् म्युजिक भिडियो–

यसअघि गायक प्रविण बेड्वालसँग युगल गीत गाएकी शान्ति राईको ‘डाँडैको चौतारीमा’ बोलको गीतले तहल्का मच्चाउन सफल भएको थियो । सार्वजनिक भएका हिसाबले शान्तिको पहिलो सार्वजनिक गीत नै ‘डाँडैको चौतारीमा’ हो । विभिन्न सांगितिक प्रतियोगिताहरुमा सक्रिय सहभागी भएकी शान्ति हाम्रो स्म्युल आईडलकी फर्स्ट रनर अप पनि हुन् ।
यो पनि हेर्नुहोस्–
अब जिमेलबाटै जुममा जस्तै यसरी मिटिङ गरौँ
विश्व नै समस्यामा परेको बेलामा अनलाईन भिडियो मिटिङ तथा अनलाईन कक्षा संचालनका लागि जुम लगायतका एपह? निकै प्रभावकारी सावित भएका छन् । अब भने ईन्टरनेट दुनियाँको सफल कम्पनी गुगलले पनि जुमको जस्तै सुविधा प्रयोग कर्ताह?लाई उपलब्ध गराएको छ । गुगल मिट नामक एपबाट गुगलले यस्तो सेवा सु? गरेको हो जसमा तपाईले तपाईको जिमेल आईडी प्रयोग गरेर बढीमा १०० जनासँग एकैपटक भिडियो कल गरी मिटिङ तथा अध्ययनह? गर्न सक्नुहुन्छ । तपाईले यसको फ्रि भर्सनमै यो सुविधा पाउनसक्नुहुनेछ । हुन त गुगलले धेरै वर्ष पहिलेदेखि नै गुगल ह्याङ आउट्स मार्फत यस्तै सेवा दिएको थियो तर यसका सिमाह? तोकिएका थिए । अब भने यसले यसको दायरा बढाएको छ । कसरी गर्ने त गुगल मिट एपको प्रयोग ? यस भिडियो सामग्रीमा तपाईलाई गुगल मिट एप ईन्स्टल गर्न, मिटिङ जोईन गर्न र मिटिङ सञ्चालन गर्न वा कक्षा संचालन गर्न आवश्यक सबै जानकारीह? दिँदैछु । साथै केही सेटिङह?का बारेमा पनि बताउनेछु । कृपया भिडियो अन्तिमसम्मै हेर्नुहोला । यदि च्यानलमा नयाँ हुनुहुन्छ भने कृपया हाम्रो च्यानललाई सब्स्क्राईब गर्न नभुल्नुहोला । आउनुहोस् यो एपमा मिटिङ गर्ने तरिकाबारे जानकारी लिउँ ।


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*