तामाङ गीत ‘क्युङ्बा कागती’ यति रमाईलो बन्यो

३१ असार २०७७, बुधबार २१:११

मकवानपुर, ३१ असार । गायक मिलन लो तामाङ र गायिका जितु लोप्चनको आवाजमा रहेको तामाङ गीत ‘क्युङ्बा कागती’ सार्वजनिक भएको छ । युट्युब मार्फत गीतको अडियो भर्सन सार्वजनिक भएको हो । निकै रमाईलो तरिकामा शब्दहरु कोरिएको गीतलाई मिलन लो तामाङले नै संगीत भरेका हुन् ।
गीतका रमाईला शब्दहरु विशाल बोम्जनले लेखेका छन् । गीत जोगलाल लामाले एरेञ्ज गरेका हुन् । हेर्नुहोस् गीत–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*