नेपाल स्टारमा ईटहरी अडिसनबाट छानिएका १५ प्रतियोगीहरु

१९ असार २०७७, शुक्रबार १५:१८
Featured Video Play Icon

मकवानपुर, १९ असार । नेपालको आफ्नै सिंगिङ रियालिटी शो ‘ वाईवाई नेपाल स्टार’ को ईटहरी अडिसनबाट १५ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका छन् । टेलिभिजनमा प्रसारण भएको एपिसोड अनुसार ईटहरीबाट जम्मा १५ जना प्रतियोगीहरु दोस्रो राउण्डका लागि छानिएका हुन् । यी १५ जना बाहेक अन्य प्रतियोगीहरु पनि छानिएका हुनसक्छन् तर टेलिभिजनमा प्रसारण भएको एपिसोडमा देखाइएको क्लिप अनुसार १५ जना प्रतियोगीहरु छानिएका हुन् । यस भिडियो सामग्रीमा ईटहरी अडिसनबाट दोस्रो राउण्डका लागि छानिएका यी सबै प्रतियोगीहरुका बारेमा चर्चा गर्दैछौँ । अन्य प्रतियोगीहरुका बारेमा जान्न हाम्रो च्यानलका थप भिडियोहरु हेर्नुहोस् । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*