मुटु देखि मुटुसम्म

Mutu Dekhi Mutu Samma Episode 4-Murchunga TV 1

मुटुदेखि मुटुसम्म भाग ४ – नयाँ वर्ष ‘जीन्दगीको अन्त्यको यात्रा’

चन्द्र घलान/ हेटौडा,१ बैशाख । चारैतिर नयाँ वर्षको माहोल छ, नयाँ वर्षको शुभकामनाले फोनको म्यासेज बक्स र फेसबुकदेखि भाईबरसम्मका इनबक्सहरु भरिभराउ छन् अनि भरिभराउ छन् पर्यटकीय क्षेत्रहरु । नयाँ वर्षको नयाँ रुप अहिले झाँगिएको छ । नयाँ वर्षको पूर्व सन्ध्यामा मनाईने न्यू इयर ईभलाई अल्कोहल र बियरले कब्जा जमाएको छ अनि नयाँ वर्षमा घुम्न नजानेलाई […]

Mutu Dekhi Mutu Samma Episode 3-Murchunga TV 1

मुटुदेखि मुटुसम्म भाग–३ अन्धकार रातको सपना अनि प्रेम

चन्द्र घलान, हेटौँडा, ७ चैत । जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद अझ बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि ,हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै, निरश अनि अँध्यारो कोठाको चार भित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन याद बढ्दै जान्छ । सायद आकाशको जुनले […]

Aama Phul Maya Ghalan-Murchunga TV

गजल–‘रुन्छिन् मेरी आमा’

सन् २०१२ को अप्रिल २४ मा मेरो व्यक्तिगत ब्लगमार्फत प्रकाशन गरिएको यो गजल यहाँ साभार गरेको छु । मेरी आमा (फुलमाया घलान) प्रति समर्पित यो गजल लेख्ने बेलामा म गजल लेख्न सिक्दै थिएँ । यो गजल प्रकाशित गरिएको समयमा मैले यस्तो लेखेको थिएँ–‘यो गजल समर्पण छ मेरी आमाको लागि जसले मेरो खुशीको लागि आफ्नो दुःख […]

Amman Arun Chamling-Murchunga TV

अरुण चाम्लिङको प्रेमभाव

जिवनमा हामी सधैँ मायाको कुरा अनि माया कै सपना देख्छौँ । तर, हामी सधैँ त्यो सपना र चाहनाहरुलाई पुरा गर्न सक्दैनौँ । हजुर, यथार्थ शुन्यतामा हराएर व्यूझिन जति गाह्रो अरु के नै हुँदो रहेछ र ? सायद, सायद, त्यसैले त होला शुन्यतामा हराएर पनि उत्तिकै मायाको आभासमा साहरा र मायाको भिख मागिरहेका हुन्छौँ, खोजिरहेका हुन्छौँ […]

Tika Abhagi Parghari Limbu-Murchunga TV

खुशी नै छु तिमीले साथ छोडे पनि

मुटु त्यो हो जहाँ पिडा हुँदा अलिक–अलिक दुख्छ । माया पनि त्यो हो जस्ले नबुझ्दा त्यो आँखाबाट आँसु झर्छ कति सजिलो छ त्यो माया भने शब्द बोल्दा तर त्यो मन हो जहाँ लग्यो त्यहीँ नै मन जाने निस्ठुरी को आभाश हुन्छ । आज मेरो माया को पोको खोलिरहेछु, आँसुले सिर्जिएको कथा जस्तो न हो जीवन, […]

Mutu Dekhi Mutu Samma Episode 2-Murchunga TV 1

मुटुदेखि मुटुसम्म एपिसोड–२ माया कि ओभर केयर ?

चन्द्र घलान/हेटौँडा, १६ फागुन । जब हामी कसैलाई आफुलाई भन्दा बढी माया गर्छौँ, तब उसका लागि हामी सबै कुरा त्याग गर्न पनि तयार हुन्छौँ । आफुले माया गर्ने मान्छेका लागि परिवार, आफन्त अनि परिआए संसार नै छोड्न पनि सक्छौँ जस्तो हामीलाई आभाष हुन्छ । संसारका सबै थोक फिका लाग्छन् मायामा । अनि बस् आफुलाई माया […]

Mutu Dekhi Mutu Samma Episode 1-Murchunga TV 1

मुटुदेखि मुटुसम्मको वेब सिरिज सुरु (भिडियो सहित)

हेटौँडा, ६ फागुन । आदरणीय पाठक, दर्शकवृन्द तथा श्रोता साथीहरु, हाल रेडियो अनमोल ९० मेगाहर्ज र अनलाईनमा बाट http://radioanmol.com/ प्रसारण भईरहेको युवाहरुकै रोजाईको कार्यक्रम ‘मुटुदेखि मुटुसम्म’ को वेब सिरिज पनि सुरु गरेको छु । रेडियोमा रेडियो भर्सनको करिब ४५ मिनेटको कार्यक्रम बज्ने गर्छ । जसमा तपाईहरुकै प्रेमसँग सम्बन्धित सन्देश, एसएमएस, फेसबुक कमेन्ट र प्रेमसँग सम्बन्धि […]

Sandesh Thing-Murchunga TV

अविवाहितहरु प्रेमको प्रभावले बर्वाद हुन्छन् भने विवाहितहरु प्रेमको अभावले बर्वाद हुन्छन्

-सन्देश थिङ प्रेम यस्तो चिज हो जसमा संसार अडिएको छ । प्रेम शब्द नै काफी छ । यही प्रेमका लागि मानिस आफ्नो जीवन धरापमा राख्छन् अनि प्रेमकै लागि जीवन बलिदान गर्न पनि पछि हट्दैनन् । किनभने प्रेमको प्रभावले अनेक किसिमका परिवर्तनहरु हुनसक्छन् । प्रेम पाउनकै लागि राम र रावणको बिचमा कयौँ वर्ष युद्ध भएको कथा […]

कार्यक्रम–मुटुदेखि मुटुसम्म, २०७५ साउन ८ गते मंगलबारको अंक

–चन्द्र घलान हेटौँडा, ०८ साउन । आफ्नो मान्छेप्रति तपाईँको मुटुमा उम्लिएको मायाको प्रवाहलाई मायालुको मुटुसम्म पुर्याउने तार, कार्यक्रम मुटुदेखि मुटुसम्म तपाईँको एसएमएस र भावना तपाईँको आफ्नो मान्छेको लागि, कार्यक्रम मुटुदेखि मुटुसम्म । हरेक मंगलबार राती ९:१५ देखि १० बजे सम्म तपाईकै मनभित्रको साथी चन्द्रको साथमा । रेडियो अनमोल ९० मेगाहर्ज र रेडियो भरोसा अनलाईनमा एकै […]

मुटुदेखि मुटुसम्म

निबन्ध -चन्द्र घलान जब जब रात छिप्पिँदै जान्छ तब आफ्नो मान्छेको याद बढ्दै जान्छ । भौगोलिक रुपमा जतिसुकै टाढा भए पनि हामी आफ्नो मान्छेको यादमा झोक्राएर बसिरहेका हुन्छौँ एक्लै , निरश अनि अँध्यारो कोठाको चारभित्ताहरुको बिचमा कैदी झँै । चिसो रातको प्रहर परिवर्तनसँगैँ झन्झन् याद बढ्दै जान्छ । आकाशको जुनले पनि चिहाउँछ हाम्रो निरश मुहारमा […]