फिचर

चर्चित मोडल पुसन लामाको जीन्दगीको कथा–कभर भिडियोदेखि चलचित्रसम्मको यात्रा

–चन्द्र घलान हेटौँडा, ५ कात्तिक । पुसन लामा, नेपाली कलाकारिता क्षेत्रमा चर्चा बटुल्दै गरेकी कलाकारको नाम हो । विशेष गरी नृत्यमा पोख्त पुसनलाई पछिल्लो समय विभिन्न म्यूजिक भिडियो तथा चलचित्रहरुमा समेत देख्न सकिन्छ । सिन्धुलीमा जन्मिएर कलाकारिता क्षेत्रमा अग्रसर पुसनले चर्चित तामाङ चलचित्र ‘घ्रान’ मा समेत अभिनय गरेकी छिन् । त्यस्तै विभिन्न नेपाली तथा तामाङ […]

युट्युबमा ‘भद्रगोल’ को साप्ताहिक रेकर्ड, हरेक हप्ताको एपिसोड ट्रेण्डिङमा

–चन्द्र घलान मकवानपुर, २८ जेठ । युट्युबमा हरेक दिन लाखौँ भिडियोहरु अपलोड हुन्छन् । पछिल्लो समय नेपाली युट्युबरहरुका समेत भिडियो ट्रेण्डिङमा पर्ने र केही आम्दानीसमेत हुन थालेपछि अहिले नेपालमा समेत भिडियो बनाउने र युट्युबमा अपलोड गर्ने ट्रेण्ड नै चलेको छ । तर सबै भिडियो सफल बनाउन र ट्रेण्डिङमा पार्न भने त्यति सजिलो छैन । कुनै […]

कस्तो देखिन्छ अनमोल र उनकी नयाँ हिरोईन् सुहानीको जोडी ?

हेटौँडा, १८ जेठ । फरक चलचित्रमा फरक नायिकाका साथमा देखिने नायक अनमोल केसीले आगामी नयाँ चलचित्रमा समेत नयाँ नायिकासँग पर्दा सेयर गर्ने भएका छन् । विशेष गरि टिनएज दर्शकहरुका चर्चित अनमोलले चर्चित नेपाली कथानक चलचित्र ‘ए मेरो हजुर’ को तेस्रो सेरिज ‘ए मेरो हजुर ३’ मा नयाँ नाियकासँग अभिनय गर्ने भएका हुन् । झरना थापाको […]