सूचना-प्रबिधि

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ

हेटौँडा, ०३ माघ । तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो– यो पनि हेर्नुहोस् युट्युब […]

Real Unique Computer Institute-Murchunga TV

हेटौँडाको रियल युनिक कम्प्युटरले २० जनालाई निःशुल्क पढाउने

हेटौँडा, २९ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ४ स्कुलरोडमा रहेको रियल युनिक कम्प्युटर इन्स्टिच्युटले अपाङ्गता भएका २० जनालाई कम्प्युटर शिक्षा निःशुल्क अध्यापन गराउने भएको छ । इन्स्टिच्युटको २० औं वार्षिक उत्सवको अवसरमा ३ महिने अफिस म्यानेजमेन्ट कम्प्युटर सफ्टवयर प्याकेज निःशुल्क अध्यापन गराउन थालिएको हो । आईतबार हेटौँडाको न्यूज क्लबमा पत्रकार सम्मेलनको आयोजना गर्दै […]

A To Z Electronics House-Murchunga TV

हेटौँडामा ए टु जेटको उपहार धमाका

हेटौँडा, २३ पुस । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १० मेनरोडमा अवस्थित ‘ए टु जेट ईलेक्ट्रोनिक्स हाउस’ ले दशैँ तिहारका अवसरमा सुरु गरेको बम्पर उपहार योजनाको नतिजा सोमबार सार्वजनिक गरिएएको छ । कार्यक्रम पसलका सञ्चालक धिरज विक्रम न्यौपानेको अध्यक्षतामा सम्पन्न भएको थियो । सोमबार पसलको प्राङ्गणमा आयोजित लक्की ड्रबाट हेटौँडा १० का जीवन डेले प्रथम […]