सिनेमा

‘फाटेको जुत्ता’ एक नम्बर ट्रेण्डिङमा

मकवानपुर, २३ असार । नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ नेपाली युट्युब ट्रेण्डिङको एक नम्बरमा पर्न सफल भएको छ । जुलाई ५ तारिखमा युट्युब प्रिमियर गरिएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा २२ लाख ४ सयभन्दा बढी पटक हेरिएको छ । त्यस्तै २८ हजार लाईक, साढे ३ हजार डिसलाईक र २ हजार ३ सयभन्दा बढी कमेन्टहरु […]

अब तामाङ चलचित्र टिभी च्यानलबाट प्रसारण हुने

चन्द्र घलान, मकवानपुर, २१ असार । तामाङ भाषाको चलचित्र हेर्नका लागि चलचित्रको प्रिमियर वा च्यारिटी शो कुर्नुपर्ने दिनको अब अन्त्य भएको छ । तामाङ भाषाको चलचित्रलाई टेलिभिजनमा पनि हेर्नसक्ने व्यवस्था भएपछि यो समस्याको अन्त्यको भएको हो । तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरका अनुसार अब तामाङ चलचित्रलाई टेलिभिजनबाटै हेर्न सक्ने भएको हो । थोकरका अनुसार […]

हिन्दी डब्ड ‘तडका’ एक नम्बर ट्रेण्डिङमा

मकवानपुर, २१ असार । तेलेगु चलचित्र ‘शैलजा रेड्डी अलुदु’ को हिन्दी डब्ड भर्सन ‘तडका’ नेपाली युट्युब ट्रेण्डिङको नम्बर एकमा पर्न सफल भएको छ । गाउँमा सबैले मानेका एक नेतृको कथामा आधारित चलचित्रले त्यतिखेर टर्निङ लिन्छ जब उनकी छोरीले डाक्टर ईन्जिनियर नभई सामान्य युवकलाई प्रेम गर्छिन् । दर्शकले रुचाएका कारण यो चलचित्र अहिले एक नम्बरमा छ […]

तामाङ चलचित्र ‘सेर्कु’ आज ४ बजे भक्तपुरको बाराही हलमा प्रदर्शन हुने

मकवानपुर, २१ असार । तामाङ कथानक चलचित्र ‘सेर्कु’ यही असार २१ गते शनिबार भक्तपुरको बाराही हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई साँझ ४ बजे प्रदर्शन गर्न थालिएको तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिएका छन् । तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल […]

तामाङ चलचित्र ‘सेर्कु’ भक्तपुरमा प्रदर्शन गरिने

मकवानपुर, १९ असार । तामाङ कथानक चलचित्र ‘सेर्कु’ यही असार २१ गते शनिबार भक्तपुरको बाराही हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई साँझ ४ बजे प्रदर्शन गर्न थालिएको तामाङ चलचित्र संघका अध्यक्ष बिकु थोकरले जानकारी दिएका छन् । तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रच्न सफल […]

चर्चित नायिका सुनिता लुङ्वा गायिकाका रुपमा पनि चर्चा कमाउँदै

मकवानपुर, १९ असार । रेडियो कार्यक्रम प्रस्तोताहुँदै तामाङ चलचित्र क्षेत्रमा प्रवेश गरेकी चर्चित नायिका सुनिता लुङ्बाले आफुलाई गायिकाका रुपमा समेत अगाडि सारेकी छिन् । लुङ्बाले केही दिन अघि मात्रै आफ्नै आवाजमा नयाँ गीत समेत सार्वजनिक गरेकी छिन् । ‘गाउन मन लाग्यो मलाई’ बोलको उक्त गीतलाई श्रोता दर्शकले रुचाएका छन् । टिएफ च्यानल मार्फत उनको आवाजमा […]

तामाङ चलचित्र ‘बज्र’ को ट्रेलर सार्वजनिक

मकवानपुर, १७ असार । सर्लाही समूहको सातौँ प्रस्तुतिका रुपमा निर्मित तामाङ भाषाको चलचित्र ‘बज्र’ को ट्रेलर सार्वजनिक भएको छ । जिग्मे मिडियाको अफिसियल युट्युब च्यानलमार्फत सोमाबार चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलरलाई सार्वजनिक भएको २४ घण्टा नपुग्दै ३ हजारभन्दा बढी भ्युज प्राप्त भएको छ । ट्रेलरमा एक्सन र प्रेमलाई प्राथमिकतामा राखिएको छ । जिम्बा […]

यस्तो बन्यो नेपाली कथानक चलचित्र ‘सत्या’ को ट्रेलर

मकवानपुर, १६ असार । नेपाली कथानक चलचित्र सत्याको ट्रेलर सार्वजनिक भएको छ । आईतबार धनेश्वर फिल्म्स् प्रालिले औपचारिक रुपमा कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरेको थियो । त्यसको लगत्तै चलचित्रको ट्रेलरलाई युट्युब मार्फत सार्वजनिक गरिएको छ । चलचित्रको ट्रेलर एक्सन दृश्य र प्रेम कथाले भरिपूर्ण छ । यसै चलचित्रबाट चर्चित मोडल वर्षा थिङले समते नायिकाका […]

डेढ लाख भ्युजको नजिक तामाङ चलचित्र ‘सेम ताबा म्ही’

मकवानपुर, १५ असार । तामाङ समुदायमा चर्चा पाउन सफल तामाङ भाषाको चलचित्र ‘सेम ताबा म्ही’ लाई युट्युबमा सर्वाधिक हेरिएको छ । गत अप्रिल महिनामा सार्वजनिक गरिएको चलचिलाई यो सामाग्री तयार पार्दाको समयमा करिब डेढ लाख पटक हेरिएको छ । चलचित्रलाई १ लाख ३९ हजार भन्दा बढी पटक हेरिएको छ । चलचित्रमा १ हजार १ सयभन्दा […]

तामाङ चलचित्रको ईतिहासमा पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ पाउने चलचित्र

मकवानपुर, १२ असार । वि.सं. २०७५ भदौ महिना तामाङ चलचित्र क्षेत्रको लागि एउटा सुखद महिनाका रुपमा ईतिहासमा अंकित छ । किनभने त्यस महिनामा तामाङ कथानक चलिचत्रको ईतिहासमै पहिलो पटक ‘युनिभर्सल सर्टिफिकेट’ प्राप्त गर्दै तामाङ कथानक चलचित्र ‘सेर्कु’ले ईतिहास रचेको थियो । नेपालमा बन्ने कतिपय तामाङ चलचित्रहरु सेन्सर बोर्डसम्म नपुग्ने र दर्ता नै नभएका कम्पनीले समेत […]