युट्युब ट्रेण्डिङ

टंक र मेलिनाको ‘कसरी कसरी २’ यति छिट्टै युट्युब ट्रेण्डिङमा

मकवानपुर, १८ साउन । चर्चित गायक तथा संगितकार टंक बुढाथोकी र सर्वाधिक चर्चा पाउन सफल गायिका मेलिना राईको आवाजमा रहेको ‘कसरी–कसरी २’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको केही समयमा नै युट्युब ट्रेण्डिङमा परेको छ । अगस्ट २ तारिखमा मात्र रिलिज भएको गीत यो सामाग्री तयार पार्दा नम्बर एकमा छ । गीतको म्युजिक भिडियोलाई ५ लाख […]

कलेज लाईफ–‘रिच भर्सेज नर्मल’ ट्रेण्डिङमा

मकवानपुर, १८ साउन । नेपाली युट्युब सर्भरमा यस साता भारतीय चलचित्र र सिरियलले मात्र होईन भारतीय युट्युब सामाग्रीले समेत कब्जा जमाएको छ । यो सामाग्री तयार पार्दाको समयमा भारतीय युट्युब च्यानल श्रुति अर्जुन आनन्दले तयार पारेको कलेज लाईफ–‘रिच भर्सेज नर्मल’ नामक कमेडी भिडियो युट्युब ट्रेण्डिङको चौथो नम्बरमा छ । उत्तर प्रदेशको एक कलेजमा छायाँकन गरिएको […]

भारतीय सिरियल ‘कुण्डली भाग्य’ को युट्युब कब्जा

मकवानपुर, १८ साउन । भारतीय टिभी च्यानल जी टिभीबाट प्रसारण हुने हिन्दी सिरियल ‘कुण्डली भाग्य’ ले नेपाली युट्युब च्यानलमा तेस्रो स्थान हासिल गरेको छ । विभिन्न समयमा ट्रेण्डिङमा पर्ने गरेको यस सिरियलको ‘वेडिङ प्रोमो’ नेपाली युट्युब सर्भरमा तेस्रो नम्बरमा छ । शुक्रबारदेखि सोमबार साँझ प्रसारण हुने सिरियलमा दुई युवतीहरु पृता र सृष्टिको कथा समावेश छ […]

‘दुःखी तीज’ अगाडि बढ्दै

मकवानपुर, १८ साउन । हिन्दु महिलाहरुको चाड तीज पर्व सकिएसँगै तीजका गीत तथा सँगीतहरुका साथै विभिन्न सामाग्रीहरु सार्वजनिक हुने क्रम जारी छ । यसैबिच तीजलाई मुख्य विषय बनाइएको लघु चलचित्र ‘ दुःखी तीज’ युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दाको समयमा यो लघु चलचित्र युट्युब ट्रेण्डिङको दोस्रो नम्बरमा छ । सञ्जीवनी ईन्टरटेन्मेन्टले तयार […]

अझै नम्बर एक ट्रेण्डिङमा ‘बजार’

मकवानपुर, १८ साउन । दक्षिण भारतीय चलचित्र बजारको हिन्दी डब्ड भर्सनले नेपाली युट्युब सर्भरमा नम्बर एकको स्थान कायम गरेको छ । चलचित्रले एक साताभन्दा अघिदेखि लगातार रुपमा नम्बर एकमा कब्जा जमाएको हो । दानविर गौँडा, अदिति प्रभुदेवा, शरथ लोहित्वासा, साधु कोकिला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई निर्देशक सुनीले निर्देशन गरेका हुन् । थिमे गौडाको निर्माण […]

बजार नम्बर एक ट्रेण्डिङमा

मकवानपुर, १० साउन । दक्षिण भारतीय चलचित्र बजारको हिन्दी डब्ड भर्सनले नेपाली युट्युब सर्भरमा नम्बर एकको स्थान कायम गरेको छ । केही दिनदेखि नम्बर एक ट्रेण्डिङमा चलचित्रले कब्जा जमाएको हो । दानविर गौँडा, अदिति प्रभुदेवा, शरथ लोहित्वासा, साधु कोकिला लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्रलाई निर्देशक सुनीले निर्देशन गरेका हुन् । थिमे गौडाको निर्माण रहेको चलचित्रमा […]

‘फाटेको जुत्ता’ एक नम्बर ट्रेण्डिङमा

मकवानपुर, २३ असार । नेपाली कथानक चलचित्र ‘फाटेको जुत्ता’ नेपाली युट्युब ट्रेण्डिङको एक नम्बरमा पर्न सफल भएको छ । जुलाई ५ तारिखमा युट्युब प्रिमियर गरिएको चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा २२ लाख ४ सयभन्दा बढी पटक हेरिएको छ । त्यस्तै २८ हजार लाईक, साढे ३ हजार डिसलाईक र २ हजार ३ सयभन्दा बढी कमेन्टहरु […]

हिन्दी डब्ड ‘तडका’ एक नम्बर ट्रेण्डिङमा

मकवानपुर, २१ असार । तेलेगु चलचित्र ‘शैलजा रेड्डी अलुदु’ को हिन्दी डब्ड भर्सन ‘तडका’ नेपाली युट्युब ट्रेण्डिङको नम्बर एकमा पर्न सफल भएको छ । गाउँमा सबैले मानेका एक नेतृको कथामा आधारित चलचित्रले त्यतिखेर टर्निङ लिन्छ जब उनकी छोरीले डाक्टर ईन्जिनियर नभई सामान्य युवकलाई प्रेम गर्छिन् । दर्शकले रुचाएका कारण यो चलचित्र अहिले एक नम्बरमा छ […]

‘घामपानी’ चलचित्र १ करोड भ्युजको नजिक

हेटौँडा, ११ असार । देशव्यापी रिलिजका क्रममा हलहरुमा समेत दरिलो उपस्थिति जनाएर चर्चा कमाउन सफल नेपाली कथानक चलचित्र ‘घामपानी’ले युट्युबमा समेत धुम मच्चाएको छ । युट्युबमा अपलोड भएसँगै केही समयमा नै भाइरल बनेको चलचित्र लगातार नम्बर १ ट्रेण्डिङमा समेत पर्न सफल भएको थियो । सोही चलचित्र अहिले एक करोड भ्युजको नजिक समेत पुगेको छ । […]

Shyam Karki Statement-Murchunga TV 1

फेसबुक च्याटले खोल्यो पोल–गीत डिलेट काण्डको पर्दाफास (भिडियो)

चन्द्र घलान/मकवानपुर, २० जेठ । बहुचर्चित गीत ‘तिम्रो मायाले बाँधेर राख’ को कभर भर्सन गीत हटाइएको बारेमा अन्ततः गीतका वास्तविक सर्जक गायक श्याम कार्कीले मौनता तोडेका छन् । गीतको कभर भर्सन गाएकी एलिना चौहानको गीत युट्युबबाट डिलिट गरिएपछि गायक कार्कीप्रति नै श्रोताहरुले प्रश्न तेस्र्याएका थिए । एलिनाले दुःखद स्टाटसका साथै गायक कार्कीसँग फेसबुक म्यासेन्जरमा भएको […]