मनोरञ्जन

यस्तो बन्यो तीज गीत ‘नाच मायालु’ को भिडियो

मकवानपुर, ३१ साउन । नयाँ तीज गीत ‘नाच मायालु’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मकवानपुरमा क्रियाशिल ओपेरा ईन्फोटेन्मेन्ट सिने प्रालिको अफिसियल युट्युब च्यानलमार्फत गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । सुरेन्द्र विष्ट र लक्ष्मी परियारको आवाज रहेको गीतमा सुरेन्द्रकै शब्द र संगीत छ । गीतलाई भुवन प्रकाश बडुले एरेञ्ज गरेका हुन् । बिग […]

‘ऐश्वर्य’ सार्वजनिक भएको चौबिस घण्टा नपुग्दै ट्रेण्डिङमा

मकवानपुर, ३१ साउन । नेपाली कथानक चलचित्र ‘ऐश्वर्य’ युट्युबमा सार्वजनिक भएको २४ घण्टा नपुग्दै ट्रेण्डिङमा पर्न सफल भएको छ । हलमा रिलिज भएको समयमा समेत चर्चा कमाउन सफल ऐश्वर्य कुनै समयमा चर्चित नायक रमेश उप्रेतीको कमब्याक मुभि हो । यो सामग्री तयार पार्दाको समयमा यो चलचित्र युट्युब ट्रेण्डिङको १६ औँ नम्बरमा छ । बुढासुब्बा डिजिटलबाट […]

‘ रियो छमछमी’ मोबाईल एपबाट भोट गर्ने तरिका

मकवानपुर, ३० साउन । नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ मा अहिले भोटिङ राउण्ड चलिरहेको छ । यो सामाग्री तयार पार्दाको समयमा रियो छमछमीको उत्कृष्ट ११ जनाको भोटिङ चलिरहेको छ । उत्कृष्ट डान्सरहरुका लागि फाईनल राउण्डसम्मै भोटिङ गर्ने व्यवस्था छ त्यसैले दर्शकहरुले आफुले पनि उत्कृष्ट नृत्य प्रस्तुत गर्नेलाई भोट […]

योगेन्द्र र जुनुको ‘चट्ट रुमाल’ यस्तो बन्यो

मकवानपुर, २८ साउन । गायक योगेन्द्र खनाल र गायिका जुनु गौतमको स्वरमा रहेको नयाँ गीत ‘चट्ट रुमाल’ को भिडियो सार्वजनिक भएको छ । लोक लयमा तयार भएको गीतमा रोमाञ्चक अभिनयका साथै रोमान्टिक शब्दहरु प्रयोग गरिएका छन् । राधा सुवेदीको शब्द तथा योगेन्द्र खनाल र राधा सुवेदीको शब्द समावेश गीतलाई दिनेश श्रेष्ठले एरेञ्ज गरेका हुन् । […]

पदमपोखरीका गायक धिरेन लामालाई ‘पब्लिक च्वाईस अवार्ड’

मकवानपुर, २६ साउन । गायक धिरेन लामालाई ‘बेस्ट मेल सिंगर–पब्लिक च्वाईस अवार्ड’ प्राप्त गरेका छन् । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर १३ पदमपोखरी निवासी गायक लामाले थाईल्याण्डको बैँककमा जम्बुलिङ फिल्म्स प्रालिद्वारा आयोजित ‘जम्बुलिङ ईन्टरनेसनल अवार्ड २०१९’ अन्तर्गत उक्त अवार्ड प्राप्त गरेका हुन् । उनी लोक पप विधाबाट नोमिनेसनमा पर्दै उनको चर्चित गीत ‘लेककी कान्छी’ बाट […]

‘छमछमी’ को टप ११ मा हेटौँडाकी सन्ध्या, अझै भोट गरौँ

मकवानपुर, २६ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट ११ मा पुग्न सफल भएकी छिन् । साउन २५ गते भएको प्रस्तुतिबाट उनी उत्कृष्ट ११ को छनौट भएकी हुन् । दर्शकहरुको भोटका कारण आफु उत्कृष्ट ११ मा […]

‘फ्याङ्ला माया’ को यति रोमाञ्चक भिडियो

मकवानपुर, २५ साउन । टिकटक जस्तो बहुचर्चित सोसल मिडियामा निकै नै रुचाइएको तामाङ गीत ‘फ्याङ्ला माया’ को अफिसियल म्युजिक भिडियो सार्वजनिक भएसँगै यसलाई दर्शकले रुचाएका छन् । चर्चित गायक अजय लामा र चर्चित गायिका जितु लोप्चनको सुमधुर आवाजमा सजिएको गीतमा युवापुस्तामाझ चर्चित नायक सागर घिसिङ र मोडल ममता मोक्तानले अभिनय गरेका छन् । युगल जोडीबिचको […]

हेटौँडाकी सन्ध्यालाई ‘छमछमी’ को विजेता बनाउन यसरी भोट गरौँ (भिडियो)

चन्द्र घलान, मकवानपुर, २२ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई […]

‘जाइरा’ मा नम्रताको आक्रोश, यस्तो बन्यो ट्रेलर

मकवानपुर, २२ साउन । चर्चित नायिका नम्रता श्रेष्ठको फरक भूमिकामा तयार भएको नेपाली कथानक चलचित्र ‘जाइरा’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा नम्रताको आक्रोश, बदला, प्रेम र एक्सन देख्न सकिन्छ । नम्रताको समेत लगानी रहेको चलचित्रमा नम्रतासँगै अनुप विक्रम शाही, प्रमोद अग्रहरी, श्रृजना रेग्मी, रेमनदास श्रेष्ठ, सुजाता श्रेष्ठ र सम्राट मगर लगायतका कलाकारहरुको […]

हेटौँडाकी सन्ध्यालाई ‘छमछमी’ को विजेता बनाउन आजदेखि भोट गरौँ

मकवानपुर, १८ साउन । मकवानपुरको हेटौँडा उपमहानगरपालिका वडा नम्बर ८ कमाने निवासी सन्ध्या आचार्य नेपाल टेलिभिजनबाट प्रसारण हुने मेगा डान्स रियालिटी शो ‘रियो छमछमी सिजन ४’ को उत्कृष्ट १२ मा पुग्न सफल भएकी छिन् । हेटौँडामा लामो समयदेखि सञ्चालनमा रहेको सृजना कला केन्द्रमा नृत्य प्रशिक्षण लिँदै गरेकी सन्ध्याले देशभरीका २० हजारभन्दा बढी प्रतिस्पर्धीलाई पछि पार्दै […]