भिडियो

Anmol KC Captain & A Mero Hajur 3 -Murchunga TV 1

नायक अनमोल केसीको आफैसँग भिडन्त, ए मेरो हजुर ३ र क्याप्टेनमा कुन राम्रो ?

हेटौँडा, २९ माघ । युवा दर्शकमाझ लोकप्रिय छवि बनाएका नायक अनमोल केसी यो हप्ता आफैसँग भिडेका छन् । उनका दुई चलचित्रको यतिखेर युट्युबमा भिडन्त परेको छ । अनमोलकै अभिनय रहेको चलचित्र ‘ए मेरो हजुर ३’ को टिजर र चलचित्र ‘क्याप्टेन’ को ट्रेलर यतिखेर युट्युब ट्रेण्डिङमा छ । करिब १० दिन अघि युट्युबमा अपलोड गरिएको चलचित्र […]

Paul Shah & Aanchal Sharma-Murchunga TV

पल र आँचल फेरि मायामा एकैसाथ (भिडियो)

हेटौँडा, २९ माघ । लामो समयसम्म म्यूजिक भिडियोमा सँगै नदेखिएका चर्चित नायक पल शाह र चर्चित नायिका आँचल शर्मा फेरि एक पटक सँगै देखिएका छन् । गायक राहुल विश्वास र गायिका स्नेहश्री थापाको नयाँ गीत ‘मायामा तिम्रो’ मार्फत उनीहरु फेरि एकैपटक स्क्रीनमा देखिएका हुन् । हेरौँ भिडियो रिपोर्ट– आँप जोडीका रुपमा चर्चित उनीहरु केही समयदेखि […]

Mero Paisa Khai Barsha Raut-Murchunga TV 1

चलचित्र ‘मेरो पैसा खोई’ ट्रेण्डिङमा

हेटौँडा, २९ माघ । नेपाली कथानक चलचित्र ‘मेरो पैसा खोई’ युट्युव ट्रेण्डिङमा परेको छ । करिब १ साता अघि बुढासुब्बा मूभिजको अफिसियल युट्युव च्यानलमा अपलोड गरिएको हो । चलचित्रलाई यो सामाग्री तयार पार्दाको समयमा १५ लाख ९६ हजारभन्दा बढी पटक हेरिएको छ । र यो युट्युब ट्रेण्डिङको तेस्रो नम्बरमा छ । चलचित्रमा सौगात मल्ल, वर्षा […]