परदेशबाट

Tamang Samaj Press-Murchunga TV 3

तामाङ समाज कतारले किन तोड्यो तामाङ घेदुङसँग सम्बन्ध ?

हेटौँडा, २९ पुस । नेपाल प्रवासी तामाङ समाज कतारले प्रेस विज्ञप्ति जारी गरी नेपाल तामाङ घेदुङसँग सम्बन्ध तोडेको जनाएको छ । सन् २००५ मा स्थापना भई वि.सं. २०७३ साल असोज १५ गते घेदुङबाट सम्बन्धन प्राप्त गरेको समाजले गत वर्ष निर्धारित समयमै ल्होछार मनाएको विषयको विवादलाई लिएर घेदुङले चालेको कदमको विरोध गर्दै घेदुङसँग सम्बन्ध तोडेको हो […]

मृगौला पीडित अमितलाई राजु मोक्तानको सहयोग

मकवानपुर, २९ कात्तिक । दुबै मृगौला फेल भई प्रत्यारोपणको तयारीमा रहेका मृगौला पीडित अमित मोक्तानलाई मलेसियामा कार्यरत राजु मोक्तानले सहयोग गरेका छन् । यसअघि समेत विभिन्न समयमा रकम सहयोग गरेका मोक्तानले पूनः ८ हजार ७ सय ९३ रुपैयाँ सहयोग गरेका हुन् । मोक्तानद्वारा प्राप्त सहयोग रकमलाई बिहीबार तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष चन्द्र घलानको हातबाट […]

नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाद्वारा मृगौला पीडित अमितलाई सहयोग

मकवानपुर, २९ कात्तिक । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ पर्ता (साविक हाँडीखोला गाविस वडा नम्बर २) का अमित मोक्तानको मृगौला प्रत्यारोपणका लागि मलेसियाबाट सहयोग गरिएको छ । नेपाल म्हार म्हेन्दो तामाङ कलाकार संघ मलेसियाले अमितको मृगौला प्रत्यारोपणमा सघाउ पुराउने उदेश्यका साथ नगद ५० हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको हो । संघका अध्यक्ष […]