जानी राखौं

मोबाईलबाट युट्युब च्यानल बनाउने तरिका

चन्द्र घलान, १७ असार । ईन्टरनेट दुनियाँको बादशाह गुगलको स्वामित्वमा रहेको युट्युब दुःख गर्ने र धैर्यता गर्न सक्नेहरुका लागि अवसरको ढोका हो । युट्युबले सँस्थागत रुपमा विश्वका धेरै नागरिकलाई जागिर मात्र दिएको छैन यसले दुःख गरेर भिडियो बनाउने र धैर्य गर्न सक्नेहरुका लागि अवसरका ढोकाहरु समेत खोलिदिएको छ । युट्युबमा युट्युब च्यानल बनाएर भिडियो अपलोड […]

खानीदेखि पानीसम्मको गुनासो, मकवानपुरगढीमा यस्तो भयो सार्वजनिक सुनुवाई (भिडियो)

मकवानपुर, ५ असार । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ डुम्रेकुनामा २०७६ जेठ ८ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । मकवानपुरगढी गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस.एम.एस. मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो । मकवानपुरका पत्रकार रमेश बञ्जाराले सञ्चालन गरेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ ३ नम्बर प्रदेशका महासचिव कृष्ण […]

सार्वजनिक सुनुवाई–राई गाउँमा स्थानीयको यस्तो गुनासो (भिडियो)

मकवानपुर, ४ असार । बाग्मती गाउँपालिका वडा नम्बर २ राई गाउँ बजारमा २०७६ जेठ १४ गते ‘सार्वजनिक सुनुवाई’ कार्यक्रमको आयोजना गरिएको थियो । बाग्मती गाउँपालिका, गाउँ कार्यपालिकाको कार्यालयले आयोजना गरेको कार्यक्रमलाई ‘एस.एम.एस. मिडिया प्रालि’ हेटौँडाले संयोजन गरेको थियो । मकवानपुरका चर्चित पत्रकार तथा राससकर्मी रिपेश दाहालले सञ्चालन गरेको कार्यक्रममा प्रा.लि.का अध्यक्ष एवम् नेपाल पत्रकार महासंघ […]

हर्नामाडीका पर्यटकीय स्थलहरु

मकवानपुर, ४ असार । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १८ साविकको हर्नामाडी गाविसका सवै वडाहरु मिलेर बनेको हो । यसको कुल क्षेत्रफल ३३.३६ वर्ग किलोमिटर रहेको छ । यस वडा भित्र, गुम्बाडाँडा, गोरक्ष ताल एवम गुफाथान जस्ता सामरिक महत्वका पर्यटकिय स्थलहरु रहेका छन् । हेटौँडा बजारको बुद्धचोकबाट १७ किमि पूर्व लागेपछि हर्नामाडी पुगिन्छ । गुम्बा डाँडा […]

‘हर्नामाडी’ को ईतिहास्, राजा दिग्बन्धन सेन र मुगल सेना

मकवानपुर, ४ असार । हेटौँडा उपमहानगरपालिकाको वडा नम्बर १८ साविकको हर्नामाडी गाविसका सवै वडाहरु मिलेर बनेको हो । यसको कुल क्षेत्रफल ३३.३६ वर्ग किलोमिटर रहेको छ । यस वडाको पुर्व सिमाना बकैया गाँउपालिका, पश्चिममा वडा नम्बर १७, उत्तरमा मकवानपुरगढी गाँउपालिका, दक्षिणतर्फ निजगढ नगरपालिका अवस्थित छ । यसको अधिकांश भागहरु ग्रामिण स्तरमा छन् । यस वडा […]

Gmai ID Banaune Tarika-Murchunga TV 1

कम्प्युटर वा ल्यापटपबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

चन्द्र घलान, मकवानपुर, १७ जेठ । कुनै समयमा ईमेल भन्ने बित्तिकै याहुको वर्चश्व थियो । आउट लुक र हटमेलको पनि आफ्नै स्थान थियो तर अहिले संसारका धेरैजसो स्थानमा जिमेलले यी सबै माध्यमलाई विस्थापित गरेको छ । गुगलको तिव्र विकाससँगै गुगल मेल अर्थात जिमेललाई अहिले अफिसमा काम गर्नेदेखि लिएर सर्वसाधारणसम्मले प्रयोग गर्ने गरेका छन् । सबैको […]

How To Create Gmail ID From Mobile-Murchunga TV 1

मोबाईलबाट जिमेल आईडी बनाउने तरिका (भिडियो सहित)

चन्द्र घलान, मकवानपुर, १५ जेठ । कुनै समयमा ईमेल भन्ने बित्तिकै याहुको वर्चश्व थियो । आउट लुक र हटमेलको पनि आफ्नै स्थान थियो तर अहिले संसारका धेरैजसो स्थानमा जिमेलले यी सबै माध्यमलाई विस्थापित गरेको छ । गुगलको तिव्र विकाससँगै गुगल मेल अर्थात जिमेललाई अहिले अफिसमा काम गर्नेदेखि लिएर सर्वसाधारणसम्मले प्रयोग गर्ने गरेका छन् । सबैको […]

सञ्चार मन्त्री बास्कोटा भन्छन्–‘रसुवा जिल्लामा के छैन ?’ (भिडियो)

रसुवा, ३ जेठ । सुचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटाले रसुवामा केही समय अघि आयोजित नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ३ नम्बर प्रदेश पूर्ण भेला तथा गाउँ भ्रमण वर्षका अवसरमा आयोजित कार्यक्रममा रसुवा जिल्लाका पर्यटकीय सम्भावनाका बारेमा विभिन्न कुराहरु गरे । उनले फोनिजका साथै पर्यटन विकासमा पनि सहयोग गर्ने बचन समेत दिए । […]

Earn Money With Clean Master-Murchunga TV 1

क्लिन मास्टर मोबाईल एपबाट पैसा कमाउने तरिका

हेटौँडा, १२ फागुन । ईन्टरनेटको दुनियाँमा दैनिक रुपमा विभिन्न अफर र योजनाहरु आउँछन् जसले यसको प्रयोगकर्तालाई कहिले घाटा त कहिले फाईदा पुराउँछ । आजभोलि विश्वका हरेक मानिसहरु पैसा कमाउन चाहान्छन् । हुन त हामी आफुलाई पैसाको दास बनाउनबाट बच्नुपर्छ, यसलाई आवश्यकता रुपमा मात्र प्रयोग गर्नुपर्छ तर पनि पैसा कमाउने सबैको उदेश्य हुन्छ । संसारमा पैसा […]

के तपाईँ आफ्नै युट्युब च्यानल बनाउन चाहानुहुन्छ ? बनाउने तरिका सिकौँ

हेटौँडा, ०३ माघ । तपाई यदि आफ्नै युट्युब च्यानल बनाउनुहुन्छ तर तपाईँलाई राम्रो युट्युब च्यानल बनाउने बारेमा थाहा छैन भने यो भिडियो हेर्नुहोस् । यस भिडियोमा हामीले जिमेल आईडी र राम्रो युट्युब च्यानल बनाउने तरिका राखेका छौँ । यो भिडियो युट्युब सिक्न चाहाने प्रशिक्षार्थीहरुको लागि तयार पारिएको हो । हेरौँ भिडियो– यो पनि हेर्नुहोस् युट्युब […]