हलिउड/बलिउड

Trending Hindi Movie-Murchunga TV

युट्युब ट्रेण्डिङमा परेका ७ चलचित्रहरु (भिडियो सहित)

हेटौँडा, ८ चैत । युट्युबको नेपाल भर्सनमा कयौँ चलचित्रहरु ट्रेण्डिङ पर्ने गरेका छन् । नेपाली चलचित्रको तुलनामा हिन्दी र साउथ भर्सन चलचित्रहरु छिटो र धेरै रिलिज हुने कारणले गर्दा हरेक दिन युट्युबमा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा पर्ने गरेका छन् । यो सामाग्री तयार पार्दाको समयमा पनि युट्युबमा ७ वटा हिन्दी चलचित्रहरु ट्रेण्डिङमा छन् । ती चलचित्रहरुको […]

Dashing CM Bharat-Murchunga TV

महेश बाबुको चलचित्र युट्युब ट्रेण्डिङमा

हेटौँडा, ८ चैत । साउथ सुपरस्टार महेश बाबुको चलचित्र नेपाली युट्युब ट्रेण्डिङमा परेको छ । ‘भरत अने नेनु’ को हिन्दी भर्सन ‘ड्यासिङ सिएम भरत’ यो सामाग्री तयार पार्दाको समयमा युट्युब ट्रेण्डिङको पहिलो नम्बरमा छ । चलचित्रमा महेश बाबुसँगै प्रकाश राज, सरथ कुमार, रवि शंकर, सितारा लगायतका कलाकारहरुको अभिनय रहेको छ । यो सामाग्री तयार पार्दाको […]

भारतीय अभिनेत्री सोफियाका पुर्व पति पर्फ्यूम शोरुमबाट पक्राउ

एजेन्सी, ८ भदौ । मोडलबाट भिक्षुणी बनेकी बिग बसकी पूर्व प्रतियोगी तथा एक समय भारतीय अभिनेत्रीका रुपमा उदाएकी सोफिया हयातका पूर्व श्रीमान लण्डनस्थित एक परफ्युमको शोरुमबाट पक्राउ परेका छन् । पूर्व पतिले धोका दिएको भन्दै सोफियाले आफ्ना पूर्व श्रीमानविरुद्ध मुद्दा दर्ता गरेकी थिइन् । सोफियाले पूर्व पतिसँग नाता तोडेको र घर निकाला गरेको जानकारी सोसल […]

प्रियंकाले सलमानको फिल्ममा काम नगर्नुको रहस्य यस्तो

एजेन्सी, १४ साउन । । हलिउडमा समेत धुम मच्चाउन सफल बलिउड नायिका प्रियंका चोपडाले सलमान खानको ‘भारत’ नामक चलचित्र छोड्नुको विषयलाई लिएर बलिउडमा ठूलो गसिप बनेको छ । मिडियामा आएका समाचारहरुका अनुसार प्रियंकाले आफ्नो ब्वाईफ्रेण्ड निक जोनससँग विवाहको कुरा भइरहेका कारण उक्त चलचित्र छोडेकी हुन् । तर उनले उक्त चलिचत्र छोडेसँगै फरहान अख्तर स्टारर फिल्म […]

Zero Teaser-Murchunga TV 1

शाहरुख खान कसरी बने बच्चा ? रहस्यको पोको खुल्दै

–चन्द्र घलान मकवानपुर, ०३ असार । सबैलाई थाहा भएकै कुरा हो कि अब शाहरुख खानका छोराछोरी समेत निकै ठूला भइसकेका छन् । तर उनी एक्कासी कसरी होचा कदका साना बालक बने ? यो विषयले बलिउडमा हिन्दी चलचित्र ‘जिरो’ को शुटिङ भएको अवस्थादेखि नै चर्चा पाएको थियो । निकै वर्षपछि शाहरुख खान र सलमान खान संगै […]

पहिलो प्रेममा आधारित ‘धडक’ को ट्रेलर युट्युब ट्रेण्डिङमा

–चन्द्र घलान हेटौँडा, ३० जेठ । पहिलो प्रेमका विविध पक्षहरुलाई समेटिएको हिन्दी चलचित्र ‘धडक’ को ट्रेलर युट्युब ट्रेण्डिङमा परेको छ । यो सामाग्री तयार पार्दासम्म यो ट्रेलर युट्युब ट्रेण्डिङ नेपालमा तेस्रो नम्बरमा छ । चर्चित मराठी चलचित्र ‘सैराट’ को रिमेकका रुपमा आएको चलचित्रको कथाले किशोराअवस्थाको प्रेमको रोमाञ्चकता, डर र त्यसमा आउने समस्याका बावजुद प्रेम गर्ने […]

VIP 2 Cover-Murchunga TV-Chandra Ghalan

काजोल र धनुष अभिनित ‘भिआईपी २’ को युट्युब धमाका

–चन्द्र घलान हेटौँडा, २८ जेठ । हिन्दी डब्ड चलचित्र ‘भिआईपी–२ लल्कार’ ले युट्युबमा धमाका मच्चाएको छ । करिब एक सातासम्म लगातार १ नम्बर ट्रेण्डिङमा पर्न सफल भएको चलचित्र अहिले भने युट्युब ट्रेण्डिङको ३ नम्बरमा छ । मुर्चुङ्गा टिभीले नम्बर २ ट्रेण्डिङमा हुँदा तयार पारेको सामाग्री हेर्नुहोस्– साउथ ईण्डीयन चलचित्र ‘भेलाईल्ला पत्ताधारी–२’ को हिन्दी भर्सनको यस […]

सञ्जय दत्तको बायोपिक ‘सञ्जु’ को ट्रेलर नम्बर १ ट्रेण्डिङमा

हेटौँडा, २१ जेठ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ को ट्रेलर गत बुधबार सार्वजनिक भएसँगै युट्युब ट्रेण्डिङको नम्बर १ मा पर्न सफल भएको छ । फक्स स्टार हिन्दीमार्फत युट्युबमा टिजर सार्वजकि भएको करिब एक महिनापछि यसको ट्रेलर सार्वजनिक गरिएको थियो । टिजर सार्वजनिक भएको १ दिनमै नम्बर १ ट्रेण्डिङमा पर्न सफल […]

सञ्जय दत्तको बायोपिकमा रणविर कपुर, यस्तो आयो ‘सञ्जु’ को ट्रेलर

हेटौँडा, १६ जेठ । बलिउडका चर्चित अभिनेता सञ्जय दत्तको जीवनमा आधारित चलचित्र ‘सञ्जु’ को ट्रेलर बुधबार सार्वजनिक भएको छ । फक्स स्टार हिन्दीमार्फत युट्युबमा टिजर सार्वजकि भएको करिब एक महिनापछि यसको ट्रेलर सार्वजनिक गरिएको हो । टिजर सार्वजनिक भएको १ दिनमै नम्बर १ ट्रेण्डिङमा पर्न सफल भएको यो चलचित्रको ट्रेलर समेत सार्वजनिक भएको केहीबेरमै यो […]

अचम्म : आलियाको एउटै गीतमा १ सय ७५ पटक कपडा चेन्ज

एजेन्सी, २२ बैशाख । युवापुस्तामा चर्चित बलिउड नायिका आलिया भट्टले एउटै गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी छिन् । उनले आफ्नो नयाँ चलचित्र ‘राजी’को ‘मुड के न देख दिलबरो’ बोलको गीतमा १ सय ७५ पटक कपडा परिवर्तन गरेकी हुन् । उक्त चलचित्रमा जासूसको भूमिका निभाएकी उनले पाकिस्तानी युवासँग बिहे गरेर भारतका लागि पाकिस्तानमा […]