प्रवाशी नेपालीले ल्याएको सामान विमानस्थलमै खोस्ने कर्मचारीविरुद्ध गर्जिए रवि लामिछाने (भिडियो)

२३ माघ २०७५, बुधबार ०२:२७
Featured Video Play Icon

हेटौँडा, २३ माघ । परदेशमा दुःख गरेर कमाएको पैसाले आफन्तका लागि ल्याएको उपहारलाई समेत खोसेको भन्दै चर्चित सञ्चारकर्मी रवि लामिछानेले भन्सार विभागले गिद्धे नजर लाएको संज्ञा दिएका छन् । परदेशबाट फर्कँदा समेत नेपाल सरकारले खोस्ने निती ल्याएको भन्दै उनले प्रवाशी नेपालीको लासमा पनि कर लगाउन चुनौति दिएका छन् ।

मंगलबार प्रशारित सिधाकुरा जनतासँगमा उनले यस्तो आरोप लगाएका हुन् । साथै फेसबुक लाईभ मार्फत पनि उनले सो कुराको उठान गरेका छन् । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*