चलचित्र ‘समर लभ’ मा बेड सिन दिएका समर लभ जोडी हेटौँडामा (भिडियो)

१२ माघ २०७५, शनिबार ०५:५६
Featured Video Play Icon

हेटौँडा, १२ माघ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’ मा आधारित नेपाली कथानक चलचित्र ‘समर लभ’ प्रदर्शनको संघारमा छ । प्रदर्शनको सुरुवात भएसँगै अहिले चलचित्र टोली चलचित्रको प्रचारप्रसारका लागि देशव्यापी दौडमा छन् ।

चलचित्रमा उपन्यास अनुसार नै थुप्रै बेड सिन समेत दिएका नायक आशिष पिया र नायिका रेवती क्षेत्री र नम्रता सापकोटा चर्चा र गसिप दुबैमा छाएका छन् । यसैक्रममा चलचित्रका नायक आशिष पिया र नायिका रेवती क्षेत्री सहितको टोली चलचित्र प्रचारप्रसारका क्रममा मकवानपुरको हेटौँडामा आईपुगेका थिए । हेरौँ उनीहरुको जोडी के भन्छन्–

यो पनि हेर्नुहोस्

हेटौँडाका उत्सव बने हिरो

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*