‘नेवाः ताम्सालिङ प्रदेश नाम नराख्न केन्द्रबाटै दबाब’–सांसद ओम घलान (भिडियो)

१२ माघ २०७५, शनिबार ०५:३४
Featured Video Play Icon

हेटौँडा, १२ माघ । प्रदेश नम्बर ३ का प्रदेशसभा सांसद ओमबहादुर घलानले प्रदेश ३ को नाम बाग्मती प्रदेश राख्ने गरी केन्द्रबाटै आदेश भईरहेको संकेत दिएका छन् । नेवाः ताम्सालिङ प्रदेश नामाकरण गर्न माघ ४ गते हेटौँडामा भएको नागरिक दबाब सभालाई सम्बोधन गर्दै उनले त्यस्तो बताएका थिए । उनको भनाईबाट प्रदेश ३ को नाम नेवाः ताम्सालिङ नुहुनेतर्फ मत मजबुत रहेको अनुमान गर्न सकिन्छ । हेरौँ भिडियो–

यो पनि हेर्नुहोस्
हेटौँडामा तामाङहरु गर्जिए
भाग–१ नेवाः ताम्सालिङ नागरिक दबाब सभा

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

गुगल विज्ञापन नभए पनि युट्युबबाट पैसा कमाउने ४ तरिकाहरु

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*