तामाङ समाज कतारले किन तोड्यो तामाङ घेदुङसँग सम्बन्ध ?

२९ पुष २०७५, आईतवार १०:३५
Tamang Samaj Press-Murchunga TV 3

हेटौँडा, २९ पुस । नेपाल प्रवासी तामाङ समाज कतारले प्रेस विज्ञप्ति जारी गरी नेपाल तामाङ घेदुङसँग सम्बन्ध तोडेको जनाएको छ । सन् २००५ मा स्थापना भई वि.सं. २०७३ साल असोज १५ गते घेदुङबाट सम्बन्धन प्राप्त गरेको समाजले गत वर्ष निर्धारित समयमै ल्होछार मनाएको विषयको विवादलाई लिएर घेदुङले चालेको कदमको विरोध गर्दै घेदुङसँग सम्बन्ध तोडेको हो ।

समाजले जनवरी ११ मा जारी गरेको प्रेस विज्ञप्ति हेर्नुहोस्–
Tamang Samaj Press-Murchunga TV 1

Tamang Samaj Press-Murchunga TV 2

यो पनि हेर्नुहोस्

युट्युब च्यानल र जिमेल आईडी कसरी बनाउने ?

रोग लागेपछि बिरामी श्रीमती छोडेर श्रीमान बेपत्ता

घरमै बसरे अनलाईनबाट कसरी पैसा कमाउने ?

छाती पिटेर श्रीमती रोइरहँदा कफिनको लास किन बोलेन ?

आँचलले पलको पोल खोलिन्

पल र आँचलको प्रेमयुद्ध

अशोक दर्जीको खतरा कमेडी भिडियो

स्वस्तिमा र सेड्रिनामा को राम्री ?

दुबईमा अशोक दर्जीलाई देखेपछि दर्शकहरु खुशीले भुतुक्कै

वडा अध्यक्षको नमूना फुलबारी

अशोक दर्जीको खतरा फ्यान (भिडियो सहित)

हेटौँडेली युवाहरुको नयाँ सर्ट मूभि ‘वास्तब’ रिलिज (हेर्नुहोस् भिडियो)


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*