कवि मोक्तान थेबाको गृह विमोचन यस्तो भयो (भिडियो)

१० पुष २०७५, मंगलवार ०२:०३
Moktan Theba-Murchunga TV 1

हेटौँडा, १० पुस । कवि मोक्तान थेबाका दुई कृतिहरु शनिबार हेटौँडामा विमोचन गरिएको छ । प्रगतिशील लेखक संघ मकवानपुरको आयोजनामा कवि मुक्तानको कृति ‘अखण्ड आलाप’ र ‘काकलिङ’ को गृह विमोचन तथा परिचर्चा कार्यक्रम मार्फत उनको कविता कृति विमोचन गरिएको हो ।
४२ वट कविता संग्रहित ‘अखण्ड आलाप’ र तामाङ भाषाका ३८ कविताहरु काकलिङमा संग्रहित छन् । दार्जिलिङसहित स्वेदशका विभिन्न भागमा समेत कृति सार्वजनिक गरिसकेका कवि थेबाको पहिलो पटक गृह जिल्लामा कृति विमोचन गरिएको हो । उनको कृति विमोचन समारोहमा यस्तो भएको थियो । हेर्नुहोस् भिडियो–


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*