रेड पिसमा नायिका निता ढुङ्गानाको ब्युटीफुल मुस्कान (फोटो फिचर)

८ जेष्ठ २०७५, मंगलवार ०२:४०

–चन्द्र घलान

हेटौँडा, ८ जेठ । कलाकारिता क्षेत्रमा अब्बल अभिनय गर्ने र कुशल नृत्याङ्गनाका रुपमा परिचित मकवानपुर जन्मथलो भएकी नायिका निता ढुङ्गानालाई सोमबार हेटौँडामा चलचित्र कलाकारिता सम्मान प्रदान गरिएको थियो । रातो पहिरनमा मुस्कुराउँदै कार्यक्रमस्थलमा देखिएकी उनको मुस्कान र सुन्दर पहिरनमा क्यामेराहरु सोझिएका थिए । हेरौँ केही तस्बिरहरु :

मुस्कानसहित निता ढुंगाना

मुस्कानसहित निता ढुंगाना

सम्मान ग्रहण गर्दै निता ढुंगाना

सम्मान ग्रहणपछि मन्तव्य राख्दै निता ढुंगाना

सम्मान ग्रहणपछि मन्तव्य राख्दै निता ढुंगाना


यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*